Main News

वीर अस्पताल अगाडि भद्रगाेल अवस्था : महानगरको बेवास्ता (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ७ गते २०:५८
वीर अस्पताल अगाडि भद्रगाेल अवस्था : महानगरको बेवास्ता (भिडियो रिपोर्टसहित)

७ फागुन २०७९ काठमाडौं । असोज छ गते काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासका अवैध संरचनामा रहेको औषधि पसलमा डोजर चलायो । डोजर चलाएको ६ महिनापछि, अस्पताल अगाडिको संरचनाको अवस्था कस्तो छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *