Main News
सडकको दुर्दशा, बालाजु-बसुन्धरा क्षेत्रमा सास्ती (भिडियो रिपोर्टसहित)
२०७९ माघ २८ गते २१:१३
२८ माघ २०७९ काठमाडौं । धुलो–धुँवा काठमाडौंवासीका लागि नौलो होइन । कहिले सडक विस्तार, कहिले खानेपानीको पाइप विछ्याउन त कहिले विद्युत तार भूमिगत गर्न सडक भत्काउने, खन्ने तर समयमा नबनाउने क्रम चलिरहन्छ ।
यही प्रवृतिको सिकार बन्ने गरेका छन् काठमाडौंवासी । अझ बालाजु, नयाँबसपार्क, बसुन्धारा क्षेत्र त बर्षौदेखि धुलो र धुवाका कारण अस्तव्यस्त छ । सबैभन्दा ब्यस्त रहने यो सडक खण्डका यात्रु र व्यापारीले कम्ता सास्तीपूर्ण दैनिकी बिताइरहेका छैनन् ।
प्रतिक्रिया