Main News
काठमाडौं महानगरले भत्कायो मैतीदेवी चोकको प्रहरी बिट (भिडियो रिपोर्टसहित)
२०७९ माघ २४ गते २१:०१

२४ माघ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकामा सडक मिचेर बनाइएका संरचना हटाउन थालियो । तर, कतिपय संरचना नहटाएको पाइएपछि हिमालय टेलिभिजनले स्थलगत रिपोर्टिङ गर्यो ।
त्यसमध्येको एक थियो, मैतीदेवी चोकको प्रहरी बिट । मंगलबार काठमाडौं महानगरपालिकाले सडकभित्रै पर्ने गरी बनाइएको प्रहरी बिट हटाएको छ ।
प्रतिक्रिया