Main News

खाल्डा पुर्न मन्त्रीले दिएको निर्देशन कार्यान्वयन भयो त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २२ गते १६:४६
खाल्डा पुर्न मन्त्रीले दिएको निर्देशन कार्यान्वयन भयो त ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७९ काठमाडौं । पुस १९ गते उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक महिनाभित्र देशभरका सडकका खाल्डाखुल्टी पुर्न एक महिने निर्देशन दिनुभयो ।

आज हामीले मन्त्री श्रेष्ठले दिएको निर्देशन काठमाडौंको चक्रपथमा लागू भयो कि भएन भनेर स्थलगत रिपोर्टिङ गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *