Main News
भैरहवाको जेल रेष्टुरेण्ट : किन भयो दुई महिनाभित्रै बन्द ? (भिडियो रिपोर्टसहित)
२०७९ माघ १३ गते १४:१७
१३ माघ २०७९ रुपन्देही । कैदीबन्दीहरुलाई राख्नको लागि जेल बनाएको त हामीले थाहा पाउँदै आएको छौं । के तपाईले पाहुनालाई राख्नको लागि जेल बनाएको सुन्नु भएको छ ।
हो रुपन्देहीको भैरहवामा दुई जना युवाले जेल रेष्टुरेण्ट सञ्चालनमा ल्याए । तर अहिले यो बन्द भएको छ ।
प्रतिक्रिया