Main News

माघे संक्रान्ति नजिकिएसँगै बढ्यो चाकु बनाउने चटारो(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २४ गते २१:२७
माघे संक्रान्ति नजिकिएसँगै बढ्यो चाकु बनाउने चटारो(भिडियो रिपोर्टसहित)

२४ पुस २०७९ काठमाडौं । माघ १ गते घिउचाकु खाएर माघे संक्रान्ति मनाउने गरिन्छ । यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने विश्वास गरिन्छ । आज हामीले माघे संक्रान्तिका दिन खाने चाकु र तिलको लड्डु कसरी बन्छ त्यो देखाउने कोसिस गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *