Main News
माघे संक्रान्ति नजिकिएसँगै बढ्यो चाकु बनाउने चटारो(भिडियो रिपोर्टसहित)
२०७९ पुष २४ गते २१:२७
२४ पुस २०७९ काठमाडौं । माघ १ गते घिउचाकु खाएर माघे संक्रान्ति मनाउने गरिन्छ । यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने विश्वास गरिन्छ । आज हामीले माघे संक्रान्तिका दिन खाने चाकु र तिलको लड्डु कसरी बन्छ त्यो देखाउने कोसिस गरेका छौं ।
प्रतिक्रिया