Main News

समाजवादीका सांसदलाई प्रश्न : सरकारमा जानेबारे किन अनिर्णित ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २० गते २१:२५
समाजवादीका सांसदलाई प्रश्न : सरकारमा जानेबारे किन अनिर्णित ? (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन ।

कांग्रेस र माओवादीसहितको गठबन्धन टुट्दा, एकीकृत समाजवादी यता न उताको बनेको छ । यही बीचमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राष्ट्रपतिको कार्ड फ्याँकिरहेको चर्चा छ ।

समाजवादी भित्रैका नेताहरुमा दुई धार हुँदा समाजवादीले सरकारमा जाने(नजाने निर्णय गर्न सकेको छैन । किन निर्णयमा पुग्न नसकेको भनेर आज हामीले एकीकृत समाजवादीका सांसदहरुलाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *