Main News

कांग्रेसको मुख्य सचेतकमा लेखक

२०७९ पुष १९ गते १४:१५
कांग्रेसको मुख्य सचेतकमा लेखक

१९ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *