राजनीति
लुम्बिनीको नेतृत्व कसको पोल्टामा– एमाले, माओवादी वा नागरिक उन्मुक्ति (भिडियो रिपोर्टसहित)
२०७९ पुष १३ गते १८:११

१३ पुस २०७९ बुटवल । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् ।
केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री दाबी गरेका छन् ।नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्तिले यहाँको मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
प्रतिक्रिया