Main News

स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

हिमालय टिभी
२०७९ पुष ४ गते १३:४६
स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

४ पुस २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ ।

सांसदहरुको आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।

निर्वाचन अघि पार्टीले सभापति लामिछानेला२ संसदीय दलको नेता चयन गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *