Main News
महानगरले पार्किङका लागि खाली गरेको ठाउँमा पुग्दा…(भिडियो रिपोर्टसहित)
२०७९ मंसिर २३ गते १४:५५

२३ मंसिर २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले गत भदौमा नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन डोजर चलायो ।
भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङ अरु प्रयोजनमा लगाएपछि महानगरपालिकाले खाली गराएको हो । महानगरले पार्किङका लागि खाली गरेको ठाउँ त्यही प्रयोजनमा लागि प्रयोग भएको छ कि छैन हेर्न हामी नयाँ बानेश्वर क्षेत्र पुगेका छौं ।
प्रतिक्रिया