Main News
कान्ति बाल अस्पतालको अवस्था दयनीय (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर १९ गते २०:४६
१० मंसिर २०७९ काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालले बालबालिकालाई सेवा दिएको ६० वर्ष पूरा भैसकेको छ । ६० वर्ष भए पनि अस्पतालले चुस्त रुपमा सेवा भने दिन सकिरहेको छैन ।
प्रतिक्रिया