Main News

डोटीबाट नेकपा (एस)का प्रेम आले निर्वाचित

२०७९ मंसिर ८ गते ८:०८
डोटीबाट नेकपा (एस)का प्रेम आले निर्वाचित

८ मंसिर २०७९ डोटी । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *