Main News
जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित
२०७९ मंसिर ८ गते ७:१५

८ मंसिर २०७९ जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।
उहाँले नौ हजार ३१ मतको अग्रताले विजयी हुनुभएको हो । उहाँले ३४ हजार एक हजार ५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यलाई पराजित हुनुभयो ।
आचार्यले २५ हजार एक सय २० मत प्राप्त भएको हो । विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी हुनुभएको थियो ।
प्रतिक्रिया