Main News
चितवन–२ मा रवि लामिछानेको अग्रता शुरु
२०७९ मंसिर ६ गते १४:५२
६ मंसिर २०७९ चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता शुरु भएको छ ।
पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार रवि लामिछानेले ४ हजार ७ मतसहित अग्रता शुरु गरेका हुन् ।
दोस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३ हजार ८ सय ७९ मतसहित रविलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ४ सय १० मतसहित तेस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया