Main News
ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता
२०७९ मंसिर ६ गते ७:२३
![ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता](https://www.himalayatv.com/wp-content/uploads/2022/11/Yagya-raj-Sunuwar-and-Ram-hari-Khatiwada.jpg)
६ मंसिर २०७९ ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले सुरुवाती अग्रता लिनुभएको छ ।
नेकपा (एमाले)काे पकड क्षेत्र मानिने लिखु गाउँपालिकाका विभिन्न वडाको जारी मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारभन्दा अगाडि हुनुहुन्छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका खतिवडाले दुई हजार २० मत प्राप्तगर्दा एमालेका सुनुवारले एक हजार ६६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार र प्रदेशसभा २ मा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिक्रिया