Main News

चुनावमा गठबन्धनको जित सुनिश्चित रहेको ओनसरी घर्तीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २१ गते १६:५७
चुनावमा गठबन्धनको जित सुनिश्चित रहेको ओनसरी घर्तीको दाबी (भिडियो रिपोर्टसहित)

२१ कात्तिक २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताउनुभएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले सत्ता गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ लाई पर्खिरहेको बताउनुभयो ।

माओवादी नेतृ घर्तीले पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरुबाट राम्रो प्रतिक्रिया आइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *