Main News

सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु, यसरी गर्नुहोस् मतदान (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक १८ गते २१:११
सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु, यसरी गर्नुहोस् मतदान (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७९ काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मतदातालाई सहि तरिकाले मतदान गर्न सिकाउन ७७ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *