Main News
भृकुटीमण्डपमा उम्मेदवार मेला, आएनन् प्रमुख दलका उम्मेदवार (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक १६ गते २१:४१
![भृकुटीमण्डपमा उम्मेदवार मेला, आएनन् प्रमुख दलका उम्मेदवार (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/11/ummedwar-mela.jpg)
१६ कात्तिक २०७९ काठमाडौं । भृकुटीमण्टपमा विभिन्न मेलाको आयोजना हुने गर्छ । बुधबार भने एउटा अनौठो मेला लाग्यो । त्यो हो, उम्मेदवार मेला ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा लागेको यो मेलामा प्रमुख राजनीतिक दल बाहेक साना दल र स्वतन्त्र उम्मेदवारहरु आइपुगेका थिए ।
प्रतिक्रिया