राजनीति
ओलीसँग लाइभ डिबेट’ : प्रश्न प्रधानमन्त्री हुँदा घोषणा गरिएका योजना कार्यान्वयन किन भएनन् ?(भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक १५ गते २१:२७
१५ कात्तिक २०७९ काठमाडौं । नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट कार्यक्रम गर्यो । कार्यक्रममा प्रश्नकर्ताले प्रधानमन्त्री हुँदा घोषणा गरिएका योजना कार्यान्वयन किन भएनन् भनेर सोधेका छन् ।
प्रतिक्रिया