राजनीति

कांग्रेसले कसरी गर्दैछ उम्मेदवार चयन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १८ गते १७:४०
कांग्रेसले कसरी गर्दैछ उम्मेदवार चयन ? (भिडियो रिपोर्टसहित)

१८ असोज २०७९ काठमाडौं । सत्ता गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सामनुपातिकतर्फको बन्दसूची सच्याएर टुङ्ग्याएका छन् । अब दलहरू प्रत्यक्ष तर्फको उम्मेद्वार चयनमा केन्द्रित भएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र उम्मेद्वार चयनको प्रक्रिया के छ रु कसरी हुँदैछन् उम्मेद्वार छनोट रु सहकर्मी जगन्नाथ दुलालले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायसँग गर्नुभएको कुराकानी अबको क्रममा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्