Main News

उ बेलाको दशैंमा पुराना पत्रकार भैरव रिसाल– कस्तो थियो आठ दशकअघिको दशै ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ असोज १६ गते २१:०२
उ बेलाको दशैंमा पुराना पत्रकार भैरव रिसाल– कस्तो थियो आठ दशकअघिको दशै ? (भिडियो कुराकानी)

१६ असोज २०७९ काठमाडौं । दसैं सद्भावको पर्व । जसमा हरेक वर्ग र समुदायका मानिस रमाउँछन् । संस्कार उही भएपनि समयसँगै पर्व मनाउने शैली परिवर्तन हुन्छ ।

पाँच(छ दशकअघि दसैं कसरी मनाइन्थ्यो भन्नेबारे हामीले समाजका मुर्धन्य केही जेष्ठ नागरिकबाट जान्ने, बुझ्ने प्रयास गरेका छौं ुत्यो बेलाको दसैुं स्तम्भमा ।

दसैंभरको खास खबरमा यो स्तम्भमार्फत उहाँहरुले आफ्नो बाल्य वा यूवा कलाको दसैंको संक्षिप्त स्मरण गर्नुहुनेछ । र, आज ुत्यो बेलाको दसैुं स्तम्भमा हुनुहुन्छ ९४ वर्षीय पुराना पत्रकार भैरव रिसाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *