Main News

आज देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज ६ गते ८:५६
आज देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

६असोज २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यस्तै राति पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *