Main News

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज

हिमालय टिभी
२०७९ असोज २ गते ९:१४
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज

२ असोज २०७९ काठमाडौं । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची तय गर्न नेपाली कांग्रेसको बैठक आज बस्दै छ ।

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । कांग्रेसले यसअघि क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको थियो ।

त्यसैअनुसार आजको बैठकमा छलफल हुने सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *