Main News

यस्तो देखियो नेकपा एमालेको ‘बृहत पदयात्रा’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १ गते १४:०५
यस्तो देखियो नेकपा एमालेको ‘बृहत पदयात्रा’ (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ काठमाडौं । २०७२ साल असोज ३ गते संविधान जारी भएको ८ वर्ष पूगेको खुसियालीमा नेकपा एमालेले आज काठमाडौंमा पदयात्रा आयोजना गरेको छ ।

पार्टीका नेता कार्यकर्तासँगै समाजका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी पदयात्राको नेतृत्व पार्टी अध्यक्ष के पी शर्मा ओलीले गर्नुभएको थियो । कस्तो रहयो त एमालेको पदयात्रा ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *