Main News

सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै

हिमालय टिभी
२०७९ भदौ २४ गते ९:३६
सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै

२४ भदौ २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

कार्यदलले तयार पारेको प्रस्तावका बारेमा शीर्ष नेताहरूले छलफल गर्न लागेका हुन् ।

नेताहरूका अनुसार ९० सिटमा कार्यदलले सहमति गरेर बाँकी ७५ सिटको बारेमा निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *