Main News

केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा पेश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १९ गते १७:५६
केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा पेश (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ काठमाडौं । सरकारले प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विधेयक पेश गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो ।

मन्त्री कोइरालले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *