Main News

आज राति गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ भदौ १ गते ९:११
आज राति गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

१ भदौ २०७९ काठमाडौं । आज राति गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएपनि राति भने गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो गइरहने स्थानका बासिन्दालाई सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *