Main News

भक्तपुरका विशेष जात्राः महाकाल र भैरव नाचको भव्य रौनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते १४:३०
भक्तपुरका विशेष जात्राः महाकाल र भैरव नाचको भव्य रौनक (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । काठमाडौं उपत्यका पुरातन सभ्यता र संस्कृतिको सहर । यहाँ सदिऔंदेखि चलिआएका संस्कृति र परम्परा मानव सभ्यतासँग जोडिएका छन् ।

मौलिक चाडपर्व र जात्राको विशिष्ठ पहिचान छ । यसलाई जिवन्त बनाइराख्न यतिबेला नेवार समुदायले गाईजात्रासँगै अन्य लोपोन्मुख दर्जनौं जात्राको पूनर्जागरण गरिरहेका छन् । अभियानलाई सरकारले पनि साथ दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *