खेलकूद

राष्ट्रियसभामा उठ्यो खेलाडीलाई पेन्सन दिनुपर्ने माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २३ गते १७:३२
राष्ट्रियसभामा उठ्यो खेलाडीलाई पेन्सन दिनुपर्ने माग (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ काठमाडौं । राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीलाई शिक्षक, कर्मचारीलाई जस्तै पेन्सन दिनु पर्ने बताउनुभयो ।

सांसद गुरुङले युवालाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यक्ता भएपनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्