Main News

आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी काम गर्छु : मन्त्री कुँवर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २१ गते १७:५७
आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी काम गर्छु : मन्त्री कुँवर (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी काम गर्ने दाबी गर्नुभएको छ ।

राष्ट्रिय नागरिक विकास समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री कुँवरले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि योगदान दिने बताउनुभयो ।

मन्त्री कुँवरले सामाजिक क्षेत्रका विविध विषयका विज्ञको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *