Main News

बजेट कृषि उत्पादनमा केन्द्रित भएको अर्थमन्त्री शर्माको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १७ गते १८:१८
बजेट कृषि उत्पादनमा केन्द्रित भएको अर्थमन्त्री शर्माको दाबी (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नुभएको हो । उहाँले कृषिमा आत्मनिर्भर र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने विषय बजेटमा व्यवस्था गरेको बताउनुभयो ।

उहाँले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दि‍नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *