राजनीति

माओवादीद्वारा प्रदेशका पूर्वनिर्धारित बैठकको तालिका हेरफेर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १३ गते १३:५१
माओवादीद्वारा प्रदेशका पूर्वनिर्धारित बैठकको तालिका हेरफेर (भिडियो रिपोर्टसहित)

१३ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशका पूर्व निर्धारित बैठकको समय परिवर्तन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएकाले बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्