Main News

प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दै

२०७९ साउन ८ गते ८:०३
प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दै

८ साउन २०७९ विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *