Main News

संसद बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ साउन ५ गते ७:५९
संसद बैठक आज पनि बस्दै

५ साउन २०७९ काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ प्रस्तुत् गर्नुहुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *