Main News

काठमाडौंमा नयाँ दमकल– अत्याधुनिक दमकलले कसरी गर्छ काम ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन ४ गते १७:२३
काठमाडौंमा नयाँ दमकल– अत्याधुनिक दमकलले कसरी गर्छ काम ? (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना पनि बढ्ने गर्छ । गएको असारमा मात्रै काठमाडौं महानगरमा १९ वटा आगलागीका घटना भएको तथ्याङ्क छ ।

महानगरले आगलागीको नियन्त्रण र क्षति कम गर्न हालै थप ३ वटा दमकलको व्यवस्था गरेको छ । पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत आइपुगेको अत्याधुनिक दमकलले कसरी काम गर्छ त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *