Main News

हटाइयो संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार (भिडियो रिपोर्टसहित)

२०७९ असार २१ गते १८:१२
हटाइयो संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार हटाइएको छ ।

संसद भवन छेउको पर्खालसँगै फुटपाथ ढाक्ने गरी काँडेतार राखिएको विषय हिमालय टेलिभिजले प्रशारण गरेसँगै अहिले तार हटाइएको छ । तार हटेसँगै पैदलयात्रुले यो बाटो प्रयोग गर्न पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *