Main News

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चल्यो

हिमालय टिभी
२०७९ असार २० गते १४:५३
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चल्यो

२० असार २०७९ काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

एक सुरक्षाकर्मीले आज विहान आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरीले भने दूतावासभित्र भएको घटना भएकाले आफूहरुलाई जानकारी नभएको बताएको छ ।

प्रतिक्रिया

One thought on “काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली चल्यो

  1. कसैले हानेकाे भनुस न, हामीलाई था छैन भनेकाे ? Embessor र Embessy मा काे र किन चिया कफि पिउन आउछन् भन्ने गेडमा पाले देखि किचनकाे किचन हेल्पर सम्मलाई था छ ।

Leave a Reply to Kapoor Cancel reply

Your email address will not be published. Required fields are marked *