Main News
स्थानीय तहसम्म भ्रष्टाचारको जरो फैलिएको छ: कमल थापा (भिडियो रिपोर्टसहित)
२०७९ असार १७ गते १६:५१

१७ असार २०७९ सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले टाठाबाठा कर्मचारी, व्यापारी तथा राजनीतिकर्मीका कारण अर्थतन्त्र कमजोर भएको आरोप लगाउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्थानीय तहसम्म भ्रष्टाचारको जरो फैलिएको बताउनुभयो ।
अध्यक्ष थापाले राप्रपा नेपालको ७७ जिल्ला संरचना र सातै प्रदेश कमिटी गठन भइसकेकाले निर्वाचन तयारीमा जुट्न समस्या नरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया