Main News
डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध (भिडियो रिपोर्टसहित)
२०७९ असार १५ गते १५:५७

१५ असार २०७९ नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै खहरेखोलामा आएको बाढीले विभिन्न स्थानमा डाईभर्सन बगेपछि नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको हो ।
प्रतिक्रिया