Main News

नेपाली डेटिङ एप्लिकेसन एस्ट्रोपट सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १० गते १९:००
नेपाली डेटिङ एप्लिकेसन एस्ट्रोपट सार्वजनिक (भिडियो रिपोर्टसहित)

१० असार २०७९ काठमाडौं । नेपाली डेटिङ एप्लिकेसन एस्ट्रोपट सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलनमार्फत यो एप १८ वर्षदेखि २२ वर्ष उमेर समुहका युवालाई लक्षित गरि ल्याइएको जानकारी दिइएको छ ।

यसअघि अन्य विदेशी मुलुकमा सफलतापूर्वक परीक्षण गरेर नेपालमा ल्याइएको एस्ट्रोपटका प्रमुख कार्यकारी निर्देशक परिवेश कोइरालाले जानकारी दिनुभयो ।

यो एपमा वेदका मान्यतालाई पनि ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।

विदेशमा यो एप प्रयोग गर्न केहि शुल्क तिर्नुपर्ने भए पनि नेपालमा निःशुल्क प्रयोग गर्न सकिने एस्ट्रोपटका प्रमुख गुरु समुन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *