राजनीति

राप्रपा नेपालको कोषाध्यक्षमा कार्की मनोनित

हिमालय टिभी
२०७९ असार ६ गते १८:३२
राप्रपा नेपालको कोषाध्यक्षमा कार्की मनोनित

६ असार २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की मनोनित हुनु भएको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम कोषाध्यक्षमा ज्ञानेन्द्र कार्कीलाई मनोनित गर्नु भएको हो ।

अध्यक्ष थापाले पार्टी सहमहामन्त्रीमा प्रा. डा. नरप्रसाद थापा, प्रवक्तामा विक्रम बमलाई मनोनित गर्नु भएको छ । साथै प्रमिला उप्रेती र मनोज जैसवाललाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्