Main News

सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढायो : देवकोटा(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ५ गते १८:४५
सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढायो : देवकोटा(भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले एसपीपी लुकीछिपी अघि बढाएको आरोप लगाउनु भएको छ ।

राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले एसपीपी लुकीछिपी अघि बढाएको बताउनुभयो । उहाँले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसै गरी अघि बढाएको उल्लेख गर्नु भयो ।

सांसद देवकोटाले सरकार र अदालतले पारदर्शीता अपनाउन नपर्ने हो र ? भनि प्रश्न समेत गर्नु भयो । उहाँले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दावी समेत गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *