Main News

धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

२०७९ जेठ २७ गते ९:०५
धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

२७ जेठ २०७८९ धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोले घर पुर्दा सीताराम खाँड बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरेको थाहा पाएलगत्तै उद्धार कार्य जारी रहेको स्थानीयले बताइका छन् ।

अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *