राजनीति
तीन तहको सरकारको औचित्य छैन : कमल थापा (भिडियो रिपोर्टसहित)
२०७९ जेठ २२ गते १४:५०

२२ जेठ २०७९ विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा तीन तहको सरकारको औचित्य नरहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले संघ र स्थानीय सरकारलाई थप शक्तिशाली बनाए प्रदेश सरकार आवश्यक नहुने बताउनुभयो ।
अध्यक्ष थापाले इतिहास बनेको राजसंस्था पुनःस्थापनाको एजेण्डा अब राप्रपा नेपालले बोकेर नहिँड्ने पनि बताउनुभयो ।
प्रतिक्रिया