Main News
यस्तो देखियो काठमाडौंका मेयर बालेन्द्र साहको शपथ ग्रहण समारोह (फोटोफिचर)
२०७९ जेठ १६ गते १४:२८
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहलाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउँदै मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा । शपथ लिएसँगै उहाँले नवनिर्वाचित उपप्रमुख सुनिता डंगोललाई सोमबार राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । साहले आजै काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्षहरुलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ।
प्रतिक्रिया