Main News

काठमाडौंमा बालेन साहको अग्रता झनै बढ्दो

हिमालय टिभी
२०७९ जेठ १ गते १७:२२
काठमाडौंमा बालेन साहको अग्रता झनै बढ्दो

१ जेठ २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै बढ्दै गएको छ।

पछिल्लोपटक सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले ३५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले १८५६ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका सिर्जना सिंहले १६६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले २५७३ मत प्राप्त गर्नु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *