Main News

काभ्रेको बेथानचोक–१ को वडाध्यक्षमा कांग्रेसका तिमिल्सिना विजयी

हिमालय टिभी
२०७९ वैशाख ३१ गते २०:२८
काभ्रेको बेथानचोक–१ को वडाध्यक्षमा कांग्रेसका तिमिल्सिना विजयी

३१ वैशाख २०७९ काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी हुनु भएको छ ।

कुल खसेको मतको ५०७ मत ल्याउँदै उहाँले जित हासिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *