Main News

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

२०७९ वैशाख २१ गते १२:५५
जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

२१ वैशाख २०७९ काठमाडौं । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *