Main News
पानी पठाउनका लागि योग्य छन् त मेलम्चीका संरचना ? (भिडियो रिपोर्टसहित)
२०७८ चैत २९ गते २१:१५
२९ चैत २०७८ काठमाडौं । यसो हेर्दा संरचनाहरु बनेको जस्तो देखिन्न । यद्यपि मन्त्रीले पानी पथान्तरण गर्नुभयो । के पानी पठाउनका लागि संरचनाहरु योग्य भएकै कारण पथान्तरणको काम गरिएको हो त ? अनि, पानी पठाउँदै गर्दा स्थानीय खुसी छन् कि छैनन् ? हेरौँ यो रिपोर्ट–
प्रतिक्रिया